कनकाई । स्वर्गवासी आमाको जन्मजयन्तीका दिन पत्रकार रामप्रसाद निरौलाले कनकाई नगरपालिका वडा नं. ४ कोटीहवनमा रहेको संस्कृत विद्यालयलाई कार्पेट सहयोग गरेका छन् । कनकाई खबर साप्ताहिक र कनकाई खबर डटकमका सम्पादक निरौलाकी आमा हेमकला निरौलाको […]
झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा आज शनिबारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहलकदमी लिएका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो । […]
काठमाडौं । प्रकाश सपुतको म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चा बटुलेकी मोडल कुसुम शर्मालाई यतिबेला फिल्ममा भ्याइनभ्याइ छ । उनी एकपछि अर्को गरि फिल्ममा ब्यस्त हुन थालेकी छन् ।मिलन चाम्सको ‘वर एण्ड वधु’मा सहायक भूमिकामा अभिनय गरेकी […]
काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान […]
काठमाडौं । असार २९ अर्थात् भानुजयन्ती, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका विश्वका विभिभन्न देशमा विविध कार्यक्रम गरी शनिबार २११औँ भानुजयन्ती मनाइँँदै छ।आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् […]
मध्य नाइजेरियामा शुक्रबार एउटा विद्यालय भत्किँदा कम्तीमा २१ विद्यार्थीको मृत्यु भएको छ। पठार राज्यको जोस नर्थ जिल्लामा रहेको सेन्ट एकेडेमीमा विद्यार्थीहरूले परीक्षा दिइरहँदा भवन भत्किएको हो।‘पठारी राज्यको जोस उत्तर स्थानीय सरकार क्षेत्रको बुसा बुजीमा रहेको […]
भद्रपुर । झापा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । भद्रपुरमा आज आयोजित ‘झापा जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा एवम् महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मानजनक बिदाइ कार्यक्रमका बीच झापा जिल्लालाई पूर्ण खोप […]
काठमाडौं । क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत सट्टेबाजीका लागि अवैधरुपमा आर्थिक कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । उक्त एप प्रयोग गरी अवैध रूपमा आर्थिक कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले ५ जनालाई पक्राउ […]
काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो । जल […]