२०८३ वैशाख २७ आइतवार , १०:४९:३६ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठदेखि आज (२७ असार) सम्म प्राकृतिक विपद्बाट ८८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परेर १०६ जना घाइते […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयर गिभर) का लागि आवेदन दिने म्याद थप गरिएको छ । वैदेशिक रोजगार विभागले २०८१ साउन ११ गतेसम्म आवेदन दिने गरी म्याद थप गरेको हो […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ। सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा ११९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन्। विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बीपी […]

बिहिवार, असार २७, २०८१

मोरङ । जिल्लाको बेलबारीमा बिहीवार बिहान एउटा कुकुरले आतंक मच्चाएको छ । बिहान साढे ९ बजे बेलबारी नगरपालिका– १ र ३ नम्बर वडामा एउटा कुकुरले आतंक मच्चाउँदै ९ जनालाई टोकेको हो । घर वरपर काम […]

बिहिवार, असार २७, २०८१

झापा । जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ मा पर्ने पसाहा पुलनजिक दुर्घटना भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्। बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाइतेहरूको उद्धार गरी सिमरा अस्पतालमा पठाइएको […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । ३२ क्विन्टल सुन तस्करी प्रकरणमा धरौटी माग गरिएका ३ जना कारागार चलान भएका छन् । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरुलाई कारागार पठाइएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव २१ अङ्कले बढेर २ हजार २०४ दशमलव ६१ विन्दुमा पुगेको छ । नेप्से झन्डै १ वर्षपछि २२ […]

बिहिवार, असार २७, २०८१

बिर्तामोड । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगितामा झापा प्रथक भएको छ । पुरूषतर्फको स्पर्धामा ६१ केजीमा झापाका चन्दन मुखिया र ८९ केजीमा प्रसिद्ध भक्तराज लावट प्रथम भए । ८१ केजीमा […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मानिस विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याल लगायतसँग […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाएको आरोपमा १९ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाएको आरोपमा […]

बिहिवार, असार २७, २०८१