२०८३ वैशाख २७ आइतवार , ०९:५१:४९ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको पाडाजुँगी–गौरीगञ्ज सडकखण्डस्थित सीतापुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहानको राति १ बजे गौरादह–१ सीतापुरीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प. १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि सकिएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई तीन/तीन लाख रुपैयाँ जरिवाना गरेको छ । काठमाण्डौ महानगरपालिका वडा […]

बिहिवार, असार २७, २०८१

विश्वचर्चित कोलम्बियन पपस्टार शाकिरा पुनः जादू छर्न तयार छिन् । उनले अर्को एक खेल समारोहमा सांगीतिक प्रस्तुति दिने तय भएको छ । सन् २०२४ को कोपा अमेरिकाको समापन समारोहमा दर्शकले उनको गायकी देख्न पाउनेछन् । […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । देशका केही स्थानमा आज पुनः भारीदेखि अति भारी वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भू–भागरसिमाना आसपास) रहेका कारण भारी वर्षाको […]

बिहिवार, असार २७, २०८१

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ।भारतीय प्रहरीले दिएको जानकारी अनुसार गत मंगलवार राति तीन जना नेपाली सवार मोटरसाइकल […]

बिहिवार, असार २७, २०८१

मेचीनगर । झापा क्षेत्र नं.१ का संघीय सांसद विश्वप्रकाश शर्माले मुलुक अब राजनीतिक स्थिरतातर्फ अघि बढ्ने बताएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निर्माण गर्न लागेको खानेपानी ओभरहेड ट्यांकीको बुधवार शिलान्यास गर्दै उनले […]

बुधवार, असार २६, २०८१

सिरहा । सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीको उद्धार गरिएको छ । प्रहरीले उनलाई बुधवार सकुशल उद्धार गरेको हो । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् । […]

बुधवार, असार २६, २०८१

बिर्तामोड । झापाको शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण झापा अर्जुनधारा–७ को गढीस्थित शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको […]

बुधवार, असार २६, २०८१