२०८३ वैशाख २७ आइतवार , ०९:०८:२१ बजे

Sajhamanch

समाज

झापा । अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले झापा गाउँपालिकाका ५१ घर प्रभावित भएका छन् । मंगलबार बिहान अन्दाजी ११ः३० बजेको समयमा अविरल वर्षाका कारण गौरीगञ्ज र झापा गाउँपालिका- १ को सिमाना टप्पुस्थित माई […]

मङ्गलवार, असार २५, २०८१

मेचीनगर । बाँदरले दिनहुँजसो आतंक मच्चाउन थालेपछि मेचीनगर–५, ११ र १२ नम्बर वडावासी सास्ती खेप्न बाध्य भएका छन् । किसानले खेतबारीमा लगाएको अन्नबालीमा बाँदरले क्षति पुर्याउन नछोडेपछि स्थानीय हैरान हुन थालेका हुन् । छेउछाउका जंगलबाट […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । भक्तपुरमा दुई स्कुटर आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डू तीनधारेमा बागमती प्रदेश–०२–०२२ प १७४८ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१७ प ५०१२ नम्बरको स्कुटर मंगलबार बिहान आपासमा ठोक्किएका […]

मङ्गलवार, असार २५, २०८१

मोरङ । मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका […]

मङ्गलवार, असार २५, २०८१

बिर्तामोड। नेपालको पहिलो कम्पनी फुटबल क्लब झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाको बाह्रदशीमा रहेको आफूले अध्ययन गरेको एक विद्यालयका १४ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । कतारमा फूलको व्यवसाय गर्दै आएका खड्काले लीलामाया खड्का […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने रु १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि […]

मङ्गलवार, असार २५, २०८१

विराटनगर। मोरङ र धनकुटाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–६ का ३२ वर्षीय अभिषेक मगर र २४ बर्षीय […]

मङ्गलवार, असार २५, २०८१

झापा । झापाको झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–२ का रहमान आलम मियाको ३ बर्षीय छोरा दिलसाद आलम मिया रहेका छन । हिजो […]

मङ्गलवार, असार २५, २०८१

झापा । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं. १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ ९०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको […]

मङ्गलवार, असार २५, २०८१