२०८३ वैशाख २७ आइतवार , ०९:०७:५३ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर बदली रहँदा विभिन्न स्थानमा वर्षा भइरहेको हो । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको […]

बुधवार, असार २६, २०८१

काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।मंगलबार राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरोमा ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो। यसअघि असार […]

बुधवार, असार २६, २०८१

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले सीआइईएका निर्देशक विलियम बर्न्ससँग भेट गरेका छन्। सिसीको कार्यालयका अनुसार गाजापट्टीमा युद्धविराम सम्झौतासम्म पुग्न संयुक्त प्रयासमा पछिल्लो घटनाक्रमबारे छलफल भएको हो।यता कायरोमा अमेरिका र इजराइली प्रतिनिधिमण्डलले गाजा युद्धविराम प्रयासबारे […]

बुधवार, असार २६, २०८१

मन्थली । रामेछापको मन्थलीमा मंगलबार जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन् ।मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा ६२ वर्षीया माया विकको मृत्यु […]

बुधवार, असार २६, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । आज नगरपालिका कार्यालयमा एक कार्यक्रमका बीच नगरका ७२ जनालाई ९ लाख ९९ हजार ७६० रुपैया छात्रबृत्ति प्रदान गरेको हो । जसमा […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक आज १५ दशमलव ७९ अङ्कले बढेको हो । आज हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ । परिसूचक शून्य दशमलव ७३ […]

मङ्गलवार, असार २५, २०८१

बिर्तामोड । यसवर्षको मनसुनजन्य घटनामा परेर अहिलेसम्म झापा जिल्लामा चार जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म उक्त घटनामा चार जनाको […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । फर्जी विवरण राखेर नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ साउन–२०८१ असार) प्रतिनिधि सभामा पेस गरिएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन […]

मङ्गलवार, असार २५, २०८१

झापा । बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ । इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुल छेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त […]

मङ्गलवार, असार २५, २०८१