२०८२ पौष १३ आइतवार , ०४:५१:३४ बजे

Sajhamanch

समाज

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी पाएकी छिन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहको शुक्रबार गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा गरिएको हो । […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।वैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछी टोलका अग्नि पीडित बासिन्दाका लागि धमाधम राहत सामग्री जुटिरहेको छ । अस्ति बुधवारको आगलागीले घर गुमाएका परिवारलाई विभिन्न सङ्घ–संस्था तथा व्यवसायीले राहत सामग्री उपलब्ध गराइरहेका हुन् । आगलागीमा यो […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा पदक जितेको छ । अन्तर्राष्ट्रिय उसु महासङ्घको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा भएको प्रतियोगितामा नेपालले सान्सौँ […]

शुक्रवार, वैशाख १४, २०८१

पथरीशनिश्चरे ।इलाका प्रहरी कार्यालय पथरीले लागूऔषध सहित पाँच जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे नगरपालिका–१ मोरङ बस्ने ४६ वर्षीय श्याम कुमार खड्का ,सोही स्थानका २७ वर्षीय सुजन कार्की र ३५ वर्षीय राम […]

शुक्रवार, वैशाख १४, २०८१

जनकपुरधाम । सिराहामा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्। सखुवानन्कारकट्टी गाउँपालिका वडा ५ घर भई लहान नगरपालिका वडा नम्बर १ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गत मंगलबार […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८०० ग्राम सुन र डेढ करोड रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । डलर देखाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका २९ वर्षीय सरोज तामाङ र ३६ वर्षीय राज कुमार तामाङ छन् । उनीहरूले २०८० चैत […]

शुक्रवार, वैशाख १४, २०८१

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि वैशाख १५ गते (शनिबार) इलाम जिल्लाभर यातायात बन्द गरिने भएको छ । बिहीबार बसेको सर्वदलीय बैठकले मतदानका दिन मेची राजमार्गसहित जिल्लाभरि नै साँझसम्म यातायात बन्द गर्ने […]

शुक्रवार, वैशाख १४, २०८१