२०८२ जेठ १, बुधवार , ०१:३७:५० बजे

Sajhamanch

साहित्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा कविता प्रतियोगिता आयोजना गरेको छ । पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी […]

बुधवार, मंसिर २७, २०८०

शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा गजलकार जानुका गुरागाईको `परिवेशका सुसेली´ गजल कृतिको   परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । विजयादशमी,शुभदीपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको कार्यक्रम शिवसताक्षी नगरपालिका वडा-१नवनासो साहित्य प्रतिष्ठान धरमपुरको […]

शुक्रवार, कार्तिक ३, २०८०

शिवसताक्षी । सताक्षीधाम साहित्य संगममा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षीको दूधेमा रहेको सताक्षीधाम साहित्य संगमको प्रथम अधिवेशनले उमानाथ दाहालको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । दाहाल दोस्रो […]

शनिवार, असोज १३, २०८०

झापा । भारतको असमस्थित असम लेखिका समाज गुवाहाटी र नवनासो साहित्य प्रतिष्ठान शिवसताक्षी झापाको मैत्रीपूर्ण बैठकबाट नेपाली र आसामी कविका कविता प्रकाशनको निणर्य भएको छ । नवनासोका अध्यक्ष दिलीप घिमिरेको अगुवाईमा गजलकार विवश बलिभद्र कोइराला […]

मङ्गलवार, असोज ९, २०८०

काठमाडौँ । आदि-गजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर नेपाल गजल प्रतिष्ठानले यसवर्ष पनि गजल मुशायरा कार्यक्रम गर्ने भएकाे छ । राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा असोज ६ गते शनिवारका दिन उक्त कार्यक्रम गर्ने संस्थाका अध्यक्ष लालकाजी […]

बिहिवार, असोज ४, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा १५९ औं मोती जयन्ती मनाइएको छ । शिवसताक्षीको नगरपालिकामा रहेको सताक्षीधाम साहित्य संगमले मोतीराम भट्टको चर्चा गर्दै गजल तथा कविता बाचन गरी मोती जयन्ती मनाएको हो । कार्यक्रममा मोतीराम भट्टको चर्चा […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौँ । फिल्म ‘एक भगवत गीता’ को विवाद टुंगिएको छ। शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’ लाई लिएर भइरहेको विवाद टुंगिएको हो। सहमति अनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् । […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने भएको छ । ११०औं बीपी जयन्तीको अवसर पारेर कांग्रेसले पार्टीसम्वद्ध लेखक संघसँग मिलेर पहिलो पटक साहित्य महोत्सव गर्न लागेको हो । कांग्रेस कार्यालय, सानेपामा […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । रोयल्टीलाई लिएर रेडियो प्रसारकसँग विवाद चर्किएपछि संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागेका छन् । गत साउन १ गते फेसबुकमा स्टाटस लेख्दै अधिकारीले ‘बिना रोयल्टी स्रष्टाको सम्पत्तिमा लुटमार मच्चाएको’ भन्दै […]

शुक्रवार, साउन १२, २०८०