काँकरभिट्टाबाट २०७९ मंसिर १७ गते शनिबार बराहक्षेत्र अवलोकन गर्न हिडियो । इटहरीबाट पश्चिम झुम्का बजारको कान्छी चोकबाट उत्तरतर्फ लागियो । र बराहक्षेत्र पुगियो । त्यहाँ घुम्ने क्रममा सुनसरीको चक्रघट्टी बजार, बाङ्गे बजार, नडहा, चतरामा रहेको […]
काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार […]
भद्रपुर । कवि राजेन्द्र कश्यप अधिकारीको प्रथम कृति ‘काव्यकोपिला’ कविता संग्रहको चन्द्रगढीमा विमोचन गरिएको छ । भाषासेवी अग्रज साहित्यकार चूडामणि रेग्मीले अधिकारीको कृतिको विमोचन गरेका हुन् । कृतिको परिचर्चा गर्दै कवि तथा समालोचक भानुभक्त कुभिण्डेलीले […]
बिर्तामोड । यहाँस्थित मनकामना कलेजमा गठन गरिएको मनकामना क्याम्पस साहित्यक परिवारले आज मासिक रचना वाचन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । मनकामना कलेज बिर्तामोडमा अध्ययनरत विद्यार्थीहरुले २०७२ सालमा स्थापना गरेको साहित्यक परिवारको हालै […]
भद्रपुर । कवि भानुभक्त कुभिण्डेलीको १६औ कृतिका रूपर्मा बाबा बिनाको घर’ शोककाव्य विमोचन गरिएको छ । कवि कुभिण्डेलीद्वारा बुबा तेजप्रसाद सुवेदीको स्मृतिमा तयार पारिएको शोककाव्य वार्षिक पुण्य तिथिको अवसर पारेर धुलाबारीमा विमोचन गरिएको हो । […]
भद्रपुर । स्वर्गीय विवेक कार्कीको पाँचौं स्मृति दिवसमा गायक तथा संगीतकार अर्जुन खरेललाई नगदसहित सम्मान गरिएको छ । विवेक कार्की स्मृति प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता तथा भद्रपुर वडा नं. ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलको […]