२०८३ वैशाख २९ मङ्गलवार , ०५:२८:५० बजे

Sajhamanch

साहित्य

स्याङ्जा । नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीलाई राजस्थल युवा प्रतिभा सम्मान–२०८३ प्रदान गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानले प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीको नाममा उक्त सम्मान स्थापना […]

मङ्गलवार, वैशाख २९, २०८३

भद्रपुर । झापाको भद्रपुर १० चन्द्रगढीका सर्जक भानुभक्त कुभिण्डेलीको नयाँ कृति “कर्मवीर नरनाथ” महाकाव्यको काठमाण्डौमा विमोचन गरिएको छ । कुभिण्डेलीले रचना गरेको महाकाव्यको काठमाडौंस्थित सिनामङ्गलमा रहेको पोखरेल राष्ट्रिय प्रतिष्ठानको प्राङ्गणमा हालै लोकार्पण गरिएको हो । […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । प्रसिद्ध भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आज निधन भएको छ । आधुनिक भारतीय सङ्गीतकी महान् गायिकामध्ये एक मानिने भोसलेको मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । हृदयघात […]

आइतवार, चैत २९, २०८२

भद्रपुर । श्रष्टा शालिग्राम दाहालले नयाँ गीत मेरो साथी लिएर श्रोता माझ आएका छन् । लेखकका रूपमा परिचित दाहालले पहिलो पटक गायकका रूपमा स्थापित हुने लक्ष्यका साथ गायिका सन्तोषी चौहानसित मिलेर सो गीत गाएका हुन् […]

बुधवार, कार्तिक २६, २०८२

भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटको ११७औं जन्म जयन्ती आज विशेष कार्यक्रमको आयोजना गरी चन्द्रगढीमा मनाइएको छ । देवकोटा स्मारक संरक्षण समिति भद्रपुर ९ चन्द्रगढीले बाल कविता प्रतियोगिता, उतकृष्ट विद्यार्थी सम्मान तथा मनोरम काव्य सम्मान कार्यक्रम […]

मङ्गलवार, कार्तिक ४, २०८२

गोपाल काफ्ले म स्वयम्मा कुनै समीक्षक वा समालोचक होइन । तर नेपाली साहित्यमा उपलब्ध कृतिहरु पढिसकेपछि केही लेखुँ लागिहाल्छ । समयले साथ दियो भने केही हरफ मनको भाव वा पुस्तकप्रतिको प्रतिक्रिया जनाउनु कर्तव्य ठान्दछु । […]

आइतवार, भदौ २२, २०८२

झापा । नेपाली लेखक संघ झापाले आमन्त्रित सदस्यका रुपमा पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीसहित चार जनालाई मनोनयन गरेको छ । नेपाली लेखक संघका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षतामा बसेको बैठकले पत्रकारहरु भण्डारी, राजेन्द्र गौतम र जीआर […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । २०८१ सालको पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको ‘छालबाटो’ लाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहर भएको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले […]

आइतवार, भदौ १५, २०८२

नारायणगढ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले गोलसिमलको संज्ञा दिनुभएका कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको निधन भएको छ । लामो समयदेखि बिरामी हुनुभएको नन्दनको ९० वर्षको उमेरमा आइतबार राति ९ः२५ बजे उपचारका क्रममा चितवन मेकिडल कलेजमा […]

सोमवार, भदौ २, २०८२

झापा । हिन्दू धर्मको गहन र प्राचीन ग्रन्थमध्ये एक शिव महापुराण अब नेपाली भाषामा पनि पढ्न सकिने भएको छ। संस्कृतमा रचित २४ हजार श्लोकहरू सहितको यो विशाल धार्मिक ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरिएको हो । […]

बुधवार, साउन ७, २०८२