काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्। लामो समय प्रेम सम्बन्धमा रहेका यी दुईले दुवई पुगेर इन्गेजमेन्ज गरेका हुन्। इन्गेजमेन्टको तस्बिर महेश काफ्लेले सामाजिक सन्जालबाट सार्वजनिक गरेका छन्। पछिल्लो समय […]
काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत प्रतिक्षित फिल्म ‘पुष्पा २-द रूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। यसअघि १५ अगस्ट २०२४ (साउन ३१) मा रिलिज हुने भनिएको फिल्म […]
काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको […]
काठमाडौं । ‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उडेकी छिन्। पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेकी हुन्। आइतबार बिहान सजिनालाई […]
लाग्यो आषाढ श्रावण भाद्र पर्यो झरी । परिश्रमी किसान माना रोपी फलाउने गर्छ मुरी ।। खोला नाला खहरेमा उर्लंदो भेल भो । बाढी पहिरो आइ कतिको उठीबास पनि भो ।। प्रकृतिको नियम हो वर्षातमा पर्दछ […]
काठमाडौं । नेपाली गायन रियालिटी सो भ्वाइस किड्सको तेस्रो सिजन आजदेखि सुरु हुँदैछ। हिमालय टिभीमार्फत राती ८ बजे सो को ब्लाइन्ड अडिसन प्रसारण हुनेछ। तेस्रो सिजनको होस्ट रोनिस्मा श्रेष्ठले गर्नेछिन्। ब्लाइन्ड अडिसनबाट ४८ जना प्रतिस्पर्धी […]
बिर्तामोड। ‘गीत, गजल र शीतल’ कार्यक्रमको शनिवार सम्पन्न २१ औँ श्रृंखलामा लोकप्रिय गायक प्रमोद खरेललाई ‘सुर सुमेरू’ को उपाधिले अभिनन्दन गरिएको छ । अनामनगरमा अवस्थित तमू बौद्ध सेवा समिति नेपालको सभाहलमा घोस्ट राईटिङ नेपाल तथा […]
काठमाडौं । हलमा आज बिहानैदेखि दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन भइरहेको छ। दुई फरक विधाका फिल्मले उत्साहजनक सो पाएको छ। देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज, एफक्युब […]
काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ। आउँदो असार ६ देखि ९ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, […]
काठमाडौं । मिलन शाह–शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहकाबीच प्राडा.इतिहासविद सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । प्रमुख अतिथि केसी वरिष्ठ पत्रकार एवं […]