२०८३ जेठ ५ मङ्गलवार , ११:५९:२८ बजे

Sajhamanch

राजनीति

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बोलाइएको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । मधेश प्रदेश सरकारमा सहभागी जनमत […]

शुक्रवार, जेठ १, २०८३

काठमाडौं । इरानलाई आणविक हतियार बनाउन नदिन अमेरिका र चीनबीच सहमति भएको छ । बेइजिङमा जारी शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न […]

बिहिवार, वैशाख ३१, २०८३

काठमाडौँ । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अनुपस्थितिमै सुरु भएको छ । संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा बिहीबार छलफल […]

बिहिवार, वैशाख ३१, २०८३

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले जेठ ६ गते दिउँसो ३ बजेका लागि अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो […]

बिहिवार, वैशाख ३१, २०८३

काठमाडौ । सरकारले प्रशासनिक सुधार, मितव्ययिता कायम गर्दै कार्यसम्पादन प्रभावकारी बनाउन संघीय मन्त्रालयहरूको संख्या घटाएको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय मात्रै कायम गरिएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, […]

बिहिवार, वैशाख ३१, २०८३

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ।बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची रहेको छ भने त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले […]

बिहिवार, वैशाख ३१, २०८३

काठमाडौं । संघीय संसद् सचिवालयमा अध्यादेशहरू अस्वीकृतको सूचना दर्ता भएका छन् । विपक्षी दलहरूले यस्तो सूचना दर्ता गराएका हुन् । संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ८ वटा अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशहरू संघीय […]

बुधवार, वैशाख ३०, २०८३

काठमाडौँ । सुकुम्बासी तथा अव्यवस्थित बस्ती खाली गराउने सरकारको कदमविरुद्ध अखिल नेपाल सुकुम्बासी संघले भोलि वैशाख ३१ गते पूर्वपश्चिम राजमार्ग ५ घण्टा ठप्प पार्ने घोषणा गरेको छ। बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै […]

बुधवार, वैशाख ३०, २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले राजीनामा दिएका छन् । आज बुधबार सामाजिक सञ्जालमार्फत खनालले आफ्नो जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । उनी कार्कीको विश्वासपात्र हुन् । राजीनामाको कारण […]

बुधवार, वैशाख ३०, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत […]

बुधवार, वैशाख ३०, २०८३