२०८३ जेठ १७ आइतवार , ०५:३२:२६ बजे

Sajhamanch

राजनीति

काठमाडौं । ६ जना प्रतिनिधिसभा सदस्यले समयमै आफ्नो सम्पति विवरण नबुझाएको पाइएको छ । संघीय संसद् सचिवालयले यही जेठ १० गतेसम्म सांसदहरूलाई सम्पति विवरण बुझाउन भनेको थियो । तोकिएको समयमा २५४ जना सांसदले सम्पति विवरण […]

मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, […]

मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र भारतको नयाँ दिल्लीमा रहेको युरोपेली सङ्घ […]

मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले युरोपेली सङ्घ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्नुभएको छ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाहले सामूहिक छलफल गर्नुभएको हो । छलफल […]

मङ्गलवार, जेठ १२, २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमाथि प्रहार गरिरहेको गुनासो गर्नु भएको छ। प्रदेशको बजेट निर्माणका लागि सांसदसँग सुझाव संकलन गर्न आयोजित कार्यक्रममा उहाँले प्रदेशको क्षेत्राधिकारमाथि केन्द्रले हस्तक्षेप गरेको गुनासो गर्नु […]

मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं । प्रतिनिधिसभा नियमावलीको नयाँ मस्यौदामा ३५ वटा संशोधन प्रस्ताव परेको छ । विभिन्न राजनीतिक दलका सांसदहरूबाट संशोधन परेको हो । यही जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि […]

मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं । सर्वोच्च अदालतले नजिर र कानूनको सिद्धान्त प्रतिकूल फैसला वा निर्णय गर्दैमा कुनैपनि न्यायाधीशलाई अदालतको अवहेलना गरेको आरोपमा मुद्दा चलाउन नमिल्ने व्याख्या गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशहरूले नजिरको सिद्धान्त विपरीत विवादित प्रकृतिको […]

मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्नु हुने भएको छ। उहाँले मंगलबार बिहान (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग […]

मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ […]

मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारीबीच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीच नीतिगत विषयमा […]

मङ्गलवार, जेठ १२, २०८३