२०८३ असार ४ बिहिवार , ०५:१०:०६ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पदभार ग्रहण कार्यक्रममा बोल्दै आचार्यले सूचना […]

सोमवार, असार १, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन गर्ने कुरा पार्टीको साझा निष्कर्ष रहेको दाबी गर्दै अहिले आइरहेका विवादका चर्चा भ्रामक रहेको दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन […]

सोमवार, असार १, २०८३

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । सोमबार अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटमा […]

सोमवार, असार १, २०८३

विराटनगर । नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरूले पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह गरेका छन् । विराटनगरमा आइतबार आयोजित कोशी प्रदेशस्तरीय भेलामा पार्टीभित्रको एकता, सहकार्य र आगामी १५औं महाधिवेशनलाई निष्पक्ष र समावेशी […]

आइतवार, जेठ ३१, २०८३

काठमाडौं । दुई प्रदेशका डीआईजी सरुवा भएका छन् । गृहमन्त्रीस्तरीय निर्णयबाट मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजी सरुवा भएका हुन् ।मधेस प्रदेशमा ओम अधिकारीलाई सरुवा गरिएको छ । सुदूरपश्चिम प्रदेशमा सानुराम भट्टराईलाई पुर्‍याइएको छ । मधेस […]

शनिवार, जेठ ३०, २०८३

काठमाडौँ । संस्थापन र इतरपक्षबीच आरोप प्रत्यारोपका कारण कांग्रेसमा एकता प्रयास संकटतर्फ धकेलिएको छ । जेठ मसान्तभित्र एकता गराउन इतरपक्षले दिएको ‘अल्टिमेटम’ सकिनै लाग्दा सभापति गगन थापा र इतरपक्षका नेता पूर्णबहादुर खड्काबीच नै अविश्वास बढेको छ । […]

बिहिवार, जेठ २८, २०८३

झापा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते गरेको विभेदकारी र स्वेच्छाचारी सूचना र विज्ञापन सम्बन्धी निर्णय खारेजी लगायतका मागसहित आज देशभरका पत्रकारहरुले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिए । […]

बुधवार, जेठ २७, २०८३

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापति पदका लागि सात जनाको उम्मेदवारी परेको छ । आज बुधबार बिहानदेखि विराटनगरमा सुरु भएको पहिलो अधिवेशनमा सात जनाले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । सभापति पदका […]

बुधवार, जेठ २७, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताउनु भएको छ। आज बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। करका दर […]

बुधवार, जेठ २७, २०८३

काठमाडौँ । सरकारले एकैसाथ करिब १० हजार निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानुन ल्याउने तयारी गरेको छ । ५५ वर्ष उमेर वा सेवा अवधि ३० वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृहकार्य सरकारले गरिरहेको हो । […]

बुधवार, जेठ २७, २०८३