२०८३ वैशाख १९ शनिवार , १२:५८:३७ बजे

Sajhamanch

राजनीति

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाले नेकपा (एमाले)मा पूर्णरूपमा समाहित हुने निर्णय गरेको छ। एकीकृत समाजवादीको जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै बहुमत सदस्यले एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख छ। नेकपा […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ। परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको प्रवक्ता मनीष झाले जानकारी दिनुभयो। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय […]

शुक्रवार, कार्तिक २८, २०८२

जनकपुरधाम । सभामुखबाट पदमुक्त भएका मधेशका सांसदहरूले प्रदेश सभा बैठकमा उपस्थित भएको हाजिरीको प्रमाणित नक्कल उपलब्ध गराइदिन भन्दै प्रदेश सचिवालयमा निवेदन दिएका छन् । प्रदेश सभाको बैठकमा विगत एक वर्षदेखिको उपस्थितिको सम्पूर्ण हाजिरी लगायतका कागजपत्रहरू […]

शुक्रवार, कार्तिक २८, २०८२

झापा । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्ने बताउनु भएको छ। असंवैधानिक प्रक्रियाबाट संसद् विघटन भएकोले पुनर्स्थापना हुनै पर्ने घिमिरेको भनाइ छ । शुक्रबार बिहान झापा बिर्तामोडस्थित निजी निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाएको कांग्रेसले जनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन,पार्टीको महाधिवेशनमा जारी विवादलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन लड्न चाहने दललाई दल दर्ताको आह्वान गरेको छ । प्रतिनिधि सभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन लड्न चाहनेलाई […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेको छ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू सुनीलकुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले हिजो दल विभाजनबाट बनेको पार्टीलाई […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला आह्वान गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज (शुक्रबार) नयाँ बानेश्वरमा युवा भेला गर्न लागेको हो । विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल […]

शुक्रवार, कार्तिक २८, २०८२

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुभएको छ । लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेका भन्दै उहाँले प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गर्नुभएको हो । पदमुक्त गरिएका प्रदेशसभा सदस्यहरूमा नागरिक उन्मुक्ति […]

शुक्रवार, कार्तिक २८, २०८२