२०८३ वैशाख १९ शनिवार , ०२:२३:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको पालुंगो सागमा बढी मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा बुधबार ल्याइएको पालुंगो सागमा ८३ दशमलव ६२५ प्रतिशत […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को संघीयता अनुरूपको पुनर्संरचनाका विषयमा छलफल गरिएको छ। शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा परिषद्का सदस्य सचिवले पुनर्संरचना सम्बन्धी प्रस्तुतिकरण गरेका थिए। उक्त […]

बुधवार, चैत १३, २०८१

काठमाडौँ । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो । […]

बुधवार, चैत १३, २०८१

काठमाडौँ । श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको कोलोम्बोस्थित नेपाली राजदूतावासले […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप–२०२६ का लागि छनोट भएको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि आज बिहान ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिना विश्व कपका लागि छनोट भयो । […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने थाइल्याण्डको भ्रमणमा जाने भएका छन् । चैत १९ देखि २३ सम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागि हुने प्रतिनिधि मण्डलको […]

बुधवार, चैत १३, २०८१

झापा । मोरङ र तेह्रथुममा भएका आगलागीबाट चारवटा घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो ४ः१० बजे मोरङ केराबारी ९ भालुगैडे बस्ने ५० वर्षीय रामबहादुर गुरुङको टिनको छानो, इँटाको गारो भएको एकतले घरमा खोले […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे गुवाहाटीमा शुरु हुनेछ । कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु […]

बुधवार, चैत १३, २०८१

झापा । साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएको पत्र पाएपछि कुलमान घिसिङ आज अदालत जाने तयारीमा छन् । २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि प्राधिकरण प्रमुखमा नियुक्त गरिएका घिसिङको अवधि २०८२ साउन […]

बुधवार, चैत १३, २०८१