२०८३ वैशाख २४ बिहिवार , ०९:०८:२५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ […]

सोमवार, वैशाख २१, २०८३

झापा । कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । योसँगै कोलकाताले यसअघिको खेलमा व्यहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो खेलमा हैदराबाद ६५ रनले विजयी […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे बोलाइएको छ । आजको मन्त्रिपरिषद बैठकमा मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाकाबारे छलफल हुने स्रोतले जनाएको छ । सरकारले केही मन्त्रालय खारेज र […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्म सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गता ५० प्रतिशतले घटाउने सरकारी लक्ष्यअनुसार स्वास्थ्य सेवा सुदृढ […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा शुरु गर्न […]

सोमवार, वैशाख २१, २०८३

झापा । मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक सङ्कटमा परेको भन्दै नेपाल वायुसेवा सञ्चालक सङ्घले तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सङ्घका अनुसार कोभिड–१९ महामारी, नवयुवा आन्दोलन तथा मध्यपूर्व क्षेत्रमा चलिरहेको द्वन्द्वका […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । झन्डै युद्धको दृश्य झल्काउने बागमतीको किनारको बस्ती । एकातिर फलामको दाँत भएको बडेमानको डोजर । अर्कातिर ढल्दै गरेका माटो र बाँसका कमजोर टहराहरू । धुलोको बादल बिस्तारै थिग्रिँदै गरेको । भुइँमा एउटा सानो […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । मौसमविदले यस वर्षको मनसुन सुरुवाती चरणमा कमजोर हुने र देशका धेरैजसो भू–भागमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेका छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका मौसमविद् डा. विनोद पोखरेलका अनुसार आगामी जेठ १५ […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत कब्जा, नीतिगत विकृति तथा गलत अभ्यासलाई अन्त्य गर्न सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ । काठमाण्डौमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले विगतमा भएका अनियमितता, दोहन लगायतका प्रतिवेदन अध्ययन […]

आइतवार, वैशाख २०, २०८३