२०८३ वैशाख २४ बिहिवार , ०९:१०:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नननियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन् । १८ वैशाखमा चार वर्षे पदावधिका कारण राजु अर्याल अनिवार्य अवकाशमा गइसक्नु भएको छ । उहाँको ठाउँमा […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणमा बाटो बनाउने क्रममा आइसफल डाक्टरले बेवारिसे शव फेला पारेका छन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । संघीय संसद् सचिवालयले सांसद्का लागि स्वकीय सचिवको सुविधाका सम्बन्धमा दलहरूको धारणा मागेको छ । धारणा माग भएपछि विपक्षी दलहरू छलफलमा छन् । प्रतिनिधिसभाका सचिव हर्कराज राईले यही वैशाख १४ गते संसदीय दलहरू र […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय सञ्चार माध्यममा सार्वजनिक भइरहेका हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। मन्त्रालयले एक प्रेस […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको संगठनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने निर्णय गरेको छ। आइतबार केन्द्रीय कार्यालयमा आयोजित विशेष बैठकमा संगठन विभागले सदस्यता व्यवस्थापनसम्बन्धी डिजिटल प्रणालीको प्रदर्शनी […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ । शहरी विकास मन्त्रालय एक विज्ञप्ति जारी गर्दै स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । काठमडौं महानगरपालिकाले मापदण्ड विपरीत सडक किनारा मिचेर बनाइएको धोबीखोला देवीनगरको सात तले घरमा डोजर लगाएको छ । नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले आज यो घरमा डोजर लगाएको हो । महानगरले नगर […]

आइतवार, वैशाख २०, २०८३

हिले । तमोर कोरिडोर सडक अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म ११० किलोमिटर सडकमध्ये ७३ किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी सडक पनि कालोपत्रेका लागि तयार गरिएको छ । सडक निर्माणको काम द्रुत गतिमा अघि बढे पनि […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुरक्षा अंगका प्रमुखहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर १२ र १३ वैशाखमा थापाथली, मनोहरा क्षेत्रका सुकुमवासी बस्ती हटाउन निर्देशन दिनुभयो । बालेनको निर्देशनपछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको दैनिकी नै […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । इरानले होर्मुज जलमार्गमा सुरक्षा निगरानी कडा बनाएको छ । इरानको सेनाका प्रवक्ता मोहम्मद अक्रमिनियाले देशको सुरक्षा बलले होर्मुजमा सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार महत्त्वपूर्ण समुद्री मार्गबाट जहाजको आवागमन […]

आइतवार, वैशाख २०, २०८३