काठमाडौँ । सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो […]
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । बिहान […]
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिका अवसर पारेर जगन्नाथ मन्दिरमा […]
झापा । अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न भाइरसविरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ । अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ।केनेडी जुनियरले कोरोना, फ्लुजस्ता श्वासप्रश्वाससम्बन्धी भाइरसविरुद्ध विकास भइरहेका खोप परियोजनाअन्तर्गत […]
झापा । झापाको बिर्तामोडमा ८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले जुवाडेहरूलाई एक लाख १४ हजार ५५५ रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–५ स्थित बिर्तामोड बसपार्क छिर्ने बाटोको […]
काठमाडौं । सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए । उनका अनुसार […]
काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकिएको छ । आयोजक भुटानविरुद्धसँग हिजो भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । भूटानविरुद्ध नेपालकी सेनु परियारले खेलको ४० […]
काठमाडौं । भारतको बाटो भएर तेस्रो देश लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार गैरकानूनी तरिकाले भारत हुँदै तेस्रो देश लैजान लागिएका महिलाहरुको उद्धार गरी हिजो नेपाल […]
झापा । घानाको अशान्ति क्षेत्रमा हिजो भएको सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री र वातावरण मन्त्रीसहित आठ जनाको ज्यान गएको छ । यो पछिल्लो दशकयताकै घानामा भएको सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक मानिएको समाचासंस्था एपीले जनाएको छ […]
काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र घोषणाको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा बीचको विवादले चरम रूप लिएको छ। उहाँहरूबाट फरकफरक भेला, बैठक र कार्यक्रमहरू हुन थालेका […]