२०८३ वैशाख ९ बुधवार , ०७:०६:०० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आगामी साउन ३१ गते (अगस्ट १७) नेपाल भ्रमणमा आउनु हुने भएको छ। दुई दिने यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको टुंगो लगाउने छ । मिश्री […]

बिहिवार, साउन २२, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच शिखर सम्मेलनको सम्भावना ‘राम्रो’ रहेको बताउनु भएको छ । ह्वाइट हाउसमा हिजो सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले […]

बिहिवार, साउन २२, २०८२

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन् । सात वटा […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताउनु भएको छ। बिहीबार सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा बोल्दै उहाँले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिरमा आज बिहानदेखि पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । यस्तै लमजुङको मध्यनेपाल नगरपालिका ९ बिमिरेभन्ज्याङमा पहिरोले मध्य पहाडीलोकमार्ग पूर्णरुपमा अवरुद्ध छ । गएको जेठ ६ […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । आज ३२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, मोरङ, उदयपुरमा बाढीको मध्यम जोखिम रहेको महाशाखाले […]

बिहिवार, साउन २२, २०८२

विराटनगर । कोशी प्रदेशमा पशुहरुलाई लाग्ने लम्पीस्किन रोगको प्रकोप फैलिएको छ । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार प्रदेशमा लम्पिस्किनका कारण ६.३७ वटा पशु चौपाया मरेका छन् । अहिले सम्म २२ हजार २२ […]

बिहिवार, साउन २२, २०८२

लमजुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा निधन भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा बुधबार निधन भएको हो। भण्डारीलाई […]

बिहिवार, साउन २२, २०८२

झापा । भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा अस्ति दिउँसो आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ जना पुगेको छ । १०० भन्दा बढी मानिस अझै हराइरहेका भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । हराइरहेकामध्ये ११ जना […]

बिहिवार, साउन २२, २०८२