२०८३ वैशाख ९ बुधवार , ०५:१७:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् । बेलगाछी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको मे.१ख. २७९६ नम्बरको सुर्योदय […]

शुक्रवार, साउन २३, २०८२

धरान । तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्‍याएको छ भने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति करिब १ः३० बजे खसेको पहिरोले धरान-३ का […]

शुक्रवार, साउन २३, २०८२

झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको सम्पूर्ण नियन्त्रण लिने सरकारको योजना रहेको बताउनु भएको छ । फक्स न्युजसँगको अन्तर्वार्तामा नेतन्याहूले यस कदमलाई सुरक्षा सुनिश्चित गर्न, हमासलाई हटाउन र हमास विरोधी नागरिक प्रशासनलाई सत्तामा ल्याउन […]

शुक्रवार, साउन २३, २०८२

विराटनगर । भारतबाट १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका-१५ रानीको जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । यो स्थान भारतीय […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा योगदान पुर्‍याउने उद्देश्यले थिङ्क ट्याङ्क स्तरमासम्झौता भएको छ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतको इन्टरनेशनल काउन्सिल अफ वर्ल्ड अफियर्स (आईसीडब्लूए) बीच हिजो नयाँ […]

शुक्रवार, साउन २३, २०८२

झापा । थाइल्यान्ड र कम्बोडियाबीच गएको महिना सीमा क्षेत्रमा पाँच दिनसम्म चलेको युद्धपछि भएको अस्थायी युद्धविराम सम्झौतालाई लम्ब्याउने सहमति भएको छ । सीमावर्ती मन्दिरलाई लिएर लामो समयदेखि चलेको विवाद हिंसामा परिणत भएको थियो । युद्धमा […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । न्याय परिषदले उच्च अदालतमा तीन जना महिलासहित २७ जना न्यायाधीश सिफारिश गरेको छ । हिजो प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीशमा सिफारिश गरेको हो । त्यसमध्ये तीन जना महिला छन् […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै छन । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ । पहिलो खेलमा नेपालले अस्ति घरेलु टोली […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा गएको मङ्गलवार र बुधवार आएको बाढीपहिरोपछि जाजरकोटका १२ जना, बर्दियाका ५ जना र जुम्लाका १ जना गरी १८ जना सम्पर्कविहीन छन । मङ्गलवार आरिघोप्टे वर्षाका कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी […]

शुक्रवार, साउन २३, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको दिनहुँजसो भिड लाग्न थालेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा प्राप्त गर्नका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सेवाग्राहीको भिड लाग्न थालेको हो । साउन महिनायता राष्ट्रिय […]

बिहिवार, साउन २२, २०८२