२०८३ वैशाख ९ बुधवार , ०७:०५:०३ बजे

Sajhamanch

मिडियाबाट साभार

ताप्लेजुङ । ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको दिनहुँजसो भिड लाग्न थालेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा प्राप्त गर्नका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सेवाग्राहीको भिड लाग्न थालेको हो । साउन महिनायता राष्ट्रिय […]

बिहिवार, साउन २२, २०८२

झापा । भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै धेरै देख्न बाँकी रहेको बताउनुभएको छ । पहिले नै लागू भएको २५ र नयाँ २५ सहित भारतमाथि ५० प्रतिशत भन्सार शुल्क […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लागेको मेलामा जाने तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली गोसाइँकुण्ड पुगेको छ । गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित छ जनाको टोली गोसाइँकुण्ड पुगेको […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । सरकारले जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार गरेको छ । जलवायु वित्त परिचालनलाई प्रभावकारी बनाउन जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा तयार गरेको अर्थ मन्त्रालय अन्तर्गत वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । नेपाल चीनमा हुने १७ वर्षमुनिको एशियन कप २०२६ छनोटको समूह ‘एफ’मा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी) ले आज सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल कठिन समूहमा रहेको छ । यो समूहमा सन् […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले बढेर दुई हजार ८५० दशमलव ३७ विन्दुमा पुगेको छ । आज सबै उपसमूहको शेयर बढेर बजार […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । फिफा महिला वरियतामा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ । यो नेपाली महिला टोलीले […]

बिहिवार, साउन २२, २०८२

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ। भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । नेपालमा मुटु, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोग धेरै देखिने गरेको छ। नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा.मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताउनु भयो। तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी […]

बिहिवार, साउन २२, २०८२

कञ्चनपुर । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा परेका छन् । काठ सङ्कलन गर्न नपाउँदा वनमा […]

बिहिवार, साउन २२, २०८२