२०८३ वैशाख ९ बुधवार , ०१:१२:५८ बजे

Sajhamanch

मिडियाबाट साभार

भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७/७८ मा ५९१ वटा उद्योग दर्ता भएकामा […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ । खेल नेपाली समयानुसार अस्ट्रेलियाको डार्बिनमा दिउँसो सवा २ बजे शुरू हुनेछ । नेपालले प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ […]

शुक्रवार, साउन ३०, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष भेट भनिएको छ । बैठकमा ट्रम्प आफ्नो प्रमुख चुनावी बाचा युक्रेनमाथिको […]

शुक्रवार, साउन ३०, २०८२

झापा । झापामा जापानिज इन्सेफलाइटिस ९जेई०बाट एक बालिकाको मृत्यु भएको छ । झापा गौरीगञ्ज-१ की ८ वर्षीया वर्षा महतोको जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको पुष्टि भएको हो । गत साउन १ गते विराट मेडिकल कलेज विराटनगरमा […]

शुक्रवार, साउन ३०, २०८२

झापा । भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ जना पुगेको छ । बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्‍याइएको र जसमध्ये ११ जनाको […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने भन्दै सिट सङ्ख्या बढाउने निर्णय गरेको छ । आयोगको हिजो बसेको २१ औं बैठकले एमबीबीएस, बीडीएस, बीफर्मा, डीएम, एमसीएचलगायत विषयमा सिट सङ्ख्या बढाउने […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । एन्फा महिला लिग छनोटअन्तर्गत हिजो भएको दोस्रो खेलमा सङ्कटा एफसीले नेपाल खेलकुद क्लबलाई १–० ले हराएको छ । खेलको दोस्रो हाफमा यशोदा शाहीले गरेको गोलमा सङ्कटा विजयी भयो । त्यसअघि सातदोबाटोको एन्फा कम्प्लेक्समा […]

शुक्रवार, साउन ३०, २०८२

झापा । भारतले १५ अगस्टका दिन आज आफ्नो ७९ औं स्वतन्त्रता दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी लगातार १२ औं पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड कायम गर्नुहुनेछ । योसँगै उहाँ […]

शुक्रवार, साउन ३०, २०८२

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्। बिहीबार दिउँसो २ बजेको समयमा भारतीय नम्बरको ट्रकमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका […]

बिहिवार, साउन २९, २०८२