२०८३ वैशाख ९ बुधवार , ०२:४९:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अस्ट्रेलिया र भानुआतुबीच ३२ करोड ८० लाख अमेरिकी डलर बराबरको सुरक्षा र व्यापार सम्झौतामा सहमति भएको छ । सुरक्षा र आर्थिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले दुई देश १० वर्षे सम्झौतामा सहमत भएका बीबीसीले […]

बिहिवार, साउन २९, २०८२

रसुवा । रसुवाको गत्लाङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस आज दिउँसो दुर्घटनामा परी १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार बा. ४ ख. ८४३५ नम्बरको बस पासाङल्हामू […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । टप एन्ड टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थप ५ वटा अभ्यास खेल खेल्ने भएको छ । टप एन्ड टी–२० शृङ्खलापछि नेपालले स्थानीय क्लबसँग ५ वटा अभ्यास खेल खेल्ने नेपाल […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो भदौ तेस्रो हप्ता चीन भ्रमणमा जानु हुने भएको छ । चीनमा हुने दुई वटा महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भदौ १४ गते भ्रमणमा जान लाग्नुभएको प्रधानमन्त्रीको […]

बिहिवार, साउन २९, २०८२

काभ्रेपलाञ्चोक । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय सफा गरिने भएको छ । जलाशय क्षेत्र सफा गरिने भएकोले नदी तटीय क्षेत्र आसपासका स्थानीयलाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । आगामी ३१ साउन शनिबार बिहान ५ […]

बिहिवार, साउन २९, २०८२

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव भएको बताउनुभएको छ। आज विराटनगर स्थित राधाकृष्ण मन्दिरमा रथयात्राको विषयमा छलफल गर्न र निरीक्षण गर्न पुग्नुभएका […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुर्वाधार निर्माणपुर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताउनु भएको छ। नेपाल इन्जिनियरिङ काउन्सिलले बिहिबार काठमाडौमा आयोजना गरेको इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । एन्फा महिला लिग छनोट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल दिउँसो १ बजे छाहारी युवा क्लब र एफसी रियाबीच हुनेछ । यस्तै दोस्रो खेल बेलुकी सवा ४ बजे सङ्कटा एफसी […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । आज ४० जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला, बैतडीमा बाढीको मध्यम जोखिम रहेको छ । त्यस्तै कर्णाली प्रदेशका […]

बिहिवार, साउन २९, २०८२