२०८३ वैशाख ९ बुधवार , ०२:४९:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । गाजाको उत्तरी क्षेत्रमा इजरायलको तीव्र बमबारीका कारण कम्तीमा १०० जना प्यालेस्टेनी नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ जना गाजा सिटीकै रहेका अलजजिराले जनाएको छ । गाजा सिटी वरपरको क्षेत्र विशेषगरी जैतुन, […]

बिहिवार, साउन २९, २०८२

फिदिम । पाँचथरको हेवा खोलामा जडान गरिएको बेलिब्रिजको भार परीक्षण गरिएको छ । बुधबार गरिएको भार परीक्षण सफल भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार २५ टन क्षमताको भनिएको उक्त […]

बिहिवार, साउन २९, २०८२

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् । गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि […]

बिहिवार, साउन २९, २०८२

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले एक वर्षमा १० किलोमिटर सडक निर्माण गरेको छ । नगरक्षेत्रमा विभिन्न वडाका सडकमा कालोपत्रे र ग्राभेलसहितको १० किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिनुभयो । इनरुवा […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले यूइएफए सुपर कप २०२५ को उपाधि जितेको छ । हिजो भएको खेलमा युरोपा लिग विजेता टोटनह्याम ४–३ पराजित भयो । स्टाडियो फ्रिउली (उडिने) मा भएको […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका हुन् । निजी विद्यालय सञ्चालकहरूका […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेको बिच्छ्या खोलाको बाढीले २ वटा घर पुरेको छ । बाढीले ४ वटा घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिजो बेलुकी ६ […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने…’ भन्ने गीतको रचनाकार अम्बर […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । […]

बिहिवार, साउन २९, २०८२