२०८३ वैशाख ८ मङ्गलवार , ११:२०:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–४ माझखर्कमा रेको चट्याङका कारण एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। शनिबार साँझ ५ः१० बजे पानीसँगै परेको चट्याङले लागेर घरमा बसिरहेको अवस्थामा ओखलढुङ्गा मोलुङ – ४ […]

आइतवार, भदौ १, २०८२

फिक्कल । इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । […]

आइतवार, भदौ १, २०८२

झापा । एयर क्यानडाले आफ्नो दैनिक उडान तालिकामा ठूलो अवरोध भएको जनाएको छ । सयौँ उडान रद्द भएका छन् भने एक लाखभन्दा धेरै यात्रु प्रभावित भएका छन् । क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्स एयर क्यानडाले व्यवस्थापकीय […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको छ । बङ्गलादेश ‘ए’ले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल सात विकेट गुमाएर १५४ रन मात्रै बनाउन […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा आज बिहान काठमाडौं आइपुग्नुभएको छ । उहाँ परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रमका नेपाल–भारत साझेदारीका […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । बीपी राजमार्गमा आजदेखि १५ दिन रातमा गाडी चलाउन रोक लगाइएको छ । जोखिमका कारण गएको असार ७ गतेदेखि रातमा गाडी चलाउन रोक लगाउँदै आएकोमा आजदेखि १५ गतेसम्म थप भएको हो । बीपी राजमार्गमा […]

आइतवार, भदौ १, २०८२

झापा । पाकिस्तानमा मुसल्धारे वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३५० जना पुगेको छ । बिहीवारयताको विपद्का कारण सबैभन्दा धेरै प्रभावित खैबर पख्तुनख्वाको बुनर जिल्ला परेको छ । बुनरमा मात्रै २०० भन्दा […]

आइतवार, भदौ १, २०८२

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गरेर नख्खु कारागारमा ल्याएपछि छुट्टै कोठामा राखिने तयारी हुँदैछ । कारागार स्रोतका अनुसार शनिबार दिउँसो […]

शनिवार, साउन ३१, २०८२

झापा । सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर बुधबार रातिदेखि फरार एक कैदी आज बिहान बिर्तामोडमा पक्राउ परेका छन् । जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ जिल्ला चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल (खत्री)लाई […]

शनिवार, साउन ३१, २०८२

झापा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई ऊर्जा स्वतन्त्र र आफ्नै शक्तिशाली रक्षा प्रणालीको विकासका साथ आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वार्षिक स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले आत्मनिर्भरता विकसित भारतको […]

शुक्रवार, साउन ३०, २०८२