२०८३ वैशाख ९ बुधवार , ०१:१३:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताउनु भएको छ । आज ललितपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोबल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उनले […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज चेल्सी र क्रिस्टल प्यालेस, नॉटिङ्घम फरेस्ट र ब्रेन्टफोर्ड तथा म्यानचेस्टर यूनाइटेड र आर्सनलले खेल्दैछन् । चेल्सी र क्रिस्टल प्यालेस तथा नॉटिङ्घम फरेस्ट […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले जानकारी दिनुभएको हो । ‘नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट […]

आइतवार, भदौ १, २०८२

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्धविराम गर्न अटेर गरेर युद्ध समापनलाई जटिल बनाइरहेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल एक्समा उहाँले दुई देशबीच युद्धविरामका लागि धेरैले गरिरहेको आह्वानलाई रुसले लत्याइरहेको टिप्पणी गर्नुभएको छ […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । नेपाल सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन स्थापना गर्ने गुरुयोजना तयार पारेको छ । हाल देशभर निजी क्षेत्रसहित ४५० चार्जिङ स्टेशन छन्, तर अधिकांश शहरी […]

आइतवार, भदौ १, २०८२

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजफ भाषाका रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बेला माङसेबुङले समेत लिम्बू […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । बाढी–पहिरोका कारण १० वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । १४३ स्थानमा भने एकतर्फी सडक चालू रहेको सडक विभागले जनाएको छ। विभागकाअनुसार आइतबार बिहानै नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी–गोरखा सडक पूर्ण […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । विमानस्थलमा विशिष्ट व्यक्तिका लागि आवागमनमा सहजता, छरितो र सम्मानका लागि प्रयोग हुनुपर्ने विशिष्ट कक्षको दुरुपयोग बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भिआइपी लाउन्ज) प्रयोग तथा प्रवेशमा कडाइ गरिएको छ । सरकारले विक्रम संवत् २०७१ […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । २०८२ भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितीको बैठकमा संगठन […]

आइतवार, भदौ १, २०८२