दार्चुला । गएराति भएको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रानीबाँसस्थित सडकमाथिबाट पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको […]
काठमाडौं । बूढानिलकण्ठ नगरपालिका ७ स्पेसल चोकमा गएराति मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको उपचारकै क्रममा बिहान ज्यान […]
नारायणगढ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले गोलसिमलको संज्ञा दिनुभएका कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको निधन भएको छ । लामो समयदेखि बिरामी हुनुभएको नन्दनको ९० वर्षको उमेरमा आइतबार राति ९ः२५ बजे उपचारका क्रममा चितवन मेकिडल कलेजमा […]
झापा । युक्रेन युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीबीच आज वाशिङ्टनमा उच्चस्तरीय वार्ता हुँदैछ । यो वार्तामा युरोपेली नेताहरूले समेत सहभागिता जनाउँदै जेलिन्स्कीलाई साथ दिने समाचार संस्था रोयटर्सले जनाएको […]
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चाँदी आयातमा भुक्तानीको सीमा बढाएको छ । केन्द्रीय बैङ्कले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्याएको जनाएको हो । सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा […]
कञ्चनपु । प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताउनुभएको छ । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल जानुभएका […]
काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल आज मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले सात विकेट गुमाएर १४४ रन मात्रै बनाउन […]
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् । इजरायलको जेरुसेलममा भएको भेटमा उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति […]
झापा । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा ठूलो वर्षापछि अचानक आएको बाढी तथा पहिरोमा परी कम्तीमा ३३७ जनाको ज्यान गएको छ । दर्जनौँ मानिस अझै बेपत्ता भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवन्द्र दाहालले यस वर्षको दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताउनु भएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आज आइतबारको बैठकमा मन्त्री दाहालले यस्तो जानकारी दिनु भएको हो । […]