२०८३ वैशाख ८ मङ्गलवार , ११:२१:०६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२’ स्वीकृत गरेको छ । किशोरीलाई आर्थिक प्रलोभनमा पारी अवैध रूपमा डिम्ब बेचबिखन गरेको तथ्य खुलेपछि सरकारले नयाँ मापदण्ड तयार पारेको हो । मापदण्डले […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट सङ्घका पूर्वअध्यक्ष सञ्जय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन रोक लगाएको छ । क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले विज्ञप्तिमार्फत यसबारेमा जानकारी गराउनुभएको हो । गएको […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । भदौ महिनाको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १४ अङ्कले घटेर २ हजार ७६१ दशमलव २२ विन्दुमा झरेको छ । आज सबै समूहको […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौँ उपत्यका र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्ने बताउनु भएको छ। तामाङ पत्रकार संघको ३१ औँ प्रसारण दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा […]

आइतवार, भदौ १, २०८२

झापा । अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने मानिसहरूका लागि सबै आगन्तुक भिसा निलम्बन गर्ने घोषणा गरेको छ । पछिल्ला दिनहरूमा अस्थायी उपचार र मानवीय आधारमा निश्चित भिसा जारी गर्न आवश्यक प्रक्रियाहरूको गहन समीक्षा गर्न आगन्तुक […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । नेवार समुदायको परिकार यःमरी अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति निकालेर यःमरीलाई अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत गरेको जानकारी गराएको हो । मन्त्रालयले गएको […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार बिहान दुई दिने नेपाल भ्रमणमा आउँनुभएका विदेश सचिव मिस्रीले राष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेट गर्नुभएको हो । सो भेटका […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन् । मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका-२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् । २७ साउनमा जंगलबाट ल्याएको च्याउको […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले निकालेको विवरणअनुसार साउनको तुलनामा भदौमा औषत ब्याजदर घटेको छ । साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.६० प्रतिशत बिन्दुका दरले ब्याज […]

आइतवार, भदौ १, २०८२