२०८३ जेठ १८ सोमवार , १२:१७:२३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । स्थानीय समय […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायल विरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको हो। सुरुमा हमासले इजरायल माथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको […]

आइतवार, असोज २१, २०८०

सुर्खेत । हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएका हुन् । उनी […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, […]

आइतवार, असोज २१, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ‘टुंगोमा पुर्याउन’ लागिपरेका छन् । संसदीय उपसमितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएसँगै त्यसलाई अघि बढाउन प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासमा लिने प्रयास थालेका […]

आइतवार, असोज २१, २०८०

भरतपुर । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्‍याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा […]

आइतवार, असोज २१, २०८०

काठमाडौँ । इजरायलमा भएको आतङ्कवादी आक्रमणको गैर आवासीय नेपाली सङ्घले घोर भर्त्सना गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको हो । गैर आवासीय नेपाली सङ्घ इजरायलका जनता र सरकारका साथै […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायतको औपचारिक भ्रमणमा जाँदै छन्।बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा ६ दिने भ्रमणका लागि आइतबार बिहान प्रस्थान गर्न लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। उनका अनुसार प्रधानसेनापति […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । नेपालमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।हाल कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोसी, मधेस र […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने […]

आइतवार, असोज २१, २०८०