२०८३ जेठ १८ सोमवार , ०१:१२:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेपाली खेलाडी गणेश गुरुङ १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको फाइनल चरणमा पुगेका छन्। आज विहान भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष दशमा रहँदै फाइनलमा प्रवेश गरेका हुन्। हिजो शुक्रबार हिट […]

शनिवार, असोज २०, २०८०

काठमाडौँ । भोलिदेखि सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दैछ।काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहनेछ। राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, […]

शनिवार, असोज २०, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। भेटमा पछिल्लो समसामयिक […]

शनिवार, असोज २०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले […]

शनिवार, असोज २०, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र सम्बर्धन अभियान’ बारे जानकारी गराएको छ । पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा।सुशील साह सम्मिलित […]

शनिवार, असोज २०, २०८०

काठमाडौं । नेपालको पूर्वी तथा मध्य भू-भागमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । हाल कोशी, मधेश, बागमती र […]

शनिवार, असोज २०, २०८०

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज विश्वासको मत लिने भएको छ ।सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन […]

शनिवार, असोज २०, २०८०

धनुषा  ।मिथिलाञ्चलको महत्त्त्वपूर्ण पर्व जितिया शनिबार सकिँदैछ। बिहीबार अर्थात् आश्विन कृष्ण पक्षको सप्तमीमा शुरु भएको यो पर्व शनिबार अर्थात् नवमीमा पूरा हुन लागेको हो ।मिथिलाका महिलाले सन्तानप्राप्ति, उनीहरूको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्छन्। […]

शनिवार, असोज २०, २०८०

काठमाडौं । मोहम्मद रिजवान र साउद साकिलको अर्धशतकप्रेरित पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध २८७ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले ४९ […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित […]

शुक्रवार, असोज १९, २०८०