२०८३ असार ४ बिहिवार , ०५:५८:३४ बजे

Sajhamanch
'

सुनको भाउ आज २०० रुपैयाँले घट्यो

सोमवार, जेठ १८, २०८३

काठमाडौं । हिजो ह्वात्तै बढेको सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा ३०५ रुपैयाँ बढेर ५ हजार ३४५ रुपैयाँ थियो ।

सोमवार, जेठ १८, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर