२०८३ जेठ १० आइतवार , ०२:३९:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने […]

मङ्गलवार, फागुन २२, २०८०

भारतमा जारी मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट भएकी छन् । सोमबार भएको यो विधाको प्रतिस्पर्धामा सेमिफाइनलिस्ट घोषित भएसँगै नेपालले आफू दाबेदार रहेको सन्देश दिएको छ ।उत्कृष्ट […]

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौ । आज देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ […]

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौँ । टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल बिहान ११ः३० बजे सुरु हुनेछ। आजको खेलमा दुबै टोली जितसहित सिरिज आफ्नो नाममा गर्न चाहन्छ। […]

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौँ । कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठन बनेपछि पुनगर्ठित मन्त्रिपरिषदमा तीन जनाले बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग एमालेका प्रमुख सचेतक पदम […]

सोमवार, फागुन २१, २०८०

  काठमाडौँ । नयाँ गठबन्धनले अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती गरेको छ। नयाँ गठबन्धनले अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल मृत फेला परेका छन्। सोमबार दिउँसो साढे २ बजेतिर धनपालथान गाउँपालिका-३ स्थित प्रस्‍तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डिएसपी बस्याल झुण्डिएको अवस्थामा फेला परेको […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । नयाँ गठबन्धनको बैठक फेरि सुरु भएको छ । बालुवाटार बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, […]

सोमवार, फागुन २१, २०८०

पोर्ट–ओ–प्रिन्स । हाइटीको सरकारले राजधानी सहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन आइतबार संकटकालीन अवस्था र रातको समयमा कर्फ्युको घोषणा गरेको छ । सरकारले एक विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्था र आइतबारदेखि […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग बनाएको नयाँ गठबन्धनबारे भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । कतिपयले राष्ट्रिय सभा अध्यक्षको विषयले नेपाली कांग्रेस र […]

सोमवार, फागुन २१, २०८०