विराटनगर । नियुक्तिको एकसय ४२ दिनपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको पद संकटमा परेको छ । काठमाडौंमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनेपछि कांग्रेस सरकारबाट हटेको छ । […]
काठमाडौ । फ्रान्स सरकारले गर्भपतन गर्भपतन सम्बन्धी अधिकारलाई संवैधानिक अधिकारको रुपमा को रुपमा व्यवस्था गरेको छ। योसँगै फ्रान्स संसारको पहिलो देश बनेको छ जहाँ गर्भपतन गराउने अधिकारलाई आफ्नो संविधानमा व्यवस्था गरेको छ। फ्रान्सको संसदमा सदस्यहरूले […]
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार पर्ने महाशिवरात्रिका लागि सबै तयारी पूरा गरिसकेको जनाएको छ। महाशिवरात्रिमा पशुपति क्षेत्रभित्र हरेक वर्ष सात लाखको हाराहारीमा दर्शनार्थी आउने गरेका छन्। सर्वसाधारण दर्शनार्थीको सहजतालाई ध्यानमा राखी यसपटक ‘भिआइपी’ […]
विराटनगर । मोरङ जिल्ला क्रिकेट संघको बयोजना तथा कोशी प्रदेश सरकारको प्रायोजनमा आजदेखि विराटनगरमा कोशी प्रदेश राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । सात प्रदेश र तीन विभागीय टोली सहभागी यस प्रतियोगिताका खेलहरु बैजानाथपुरस्थित प्रस्तावित […]
विराटनगर । मोरङको पथरीशनिश्चरे ७ लामा टोलीस्थित शौचालय गएकी ज्ञानमति थुलुङ राईको हत्या सोमबार राति शौच गर्न जाँदा भएको पाइएको छ । सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर अपरिचित व्यक्तिले धारिलो […]
वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ । यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भनेका छन् । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व […]
चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ। नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। गएराति भरतपुर महानगरपालिका–७ स्थित […]
विराटनगर । केन्द्रीय सत्ता गठबन्धनमा अचानक फेरबदल आएसँगै कोशी प्रदेश सरकार गिराउने र बनाउने खेल फेरि एकपटक सर्वोच्च अदालत पुग्ने सम्भावना बढेको छ । संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको मुख्यमन्त्री केदार कार्की […]
काठमाडौं । नेपाल प्रहरीमा पोलिग्राफ शाखाको स्थापनादेखि हालसम्म पाँच हजार ४१७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । १० वर्षको अवधिमा जम्मा दुई हजार ७७८ मुद्दाका पोलिग्राफ परीक्षण गरिएको हो । तीमध्ये आर्थिक वर्ष २०७०/०७१ मा […]
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गरेको मन्त्रिमण्डल पुनर्गठन १३औं पुनर्गठन हो। यसअघि दाहालले १२ पटक मन्त्रिमण्डल पुनर्गठन गरिसकेका छन्। यसैगरी अहिलेसम्म उनले दुई पटक विश्वासको मत लिइसकेका छन्। २०७९ पुस १० मा दाहाल प्रधानमन्त्रीका […]