२०८३ जेठ ९ शनिवार , ०६:०५:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । “दुई पक्षबीच रूसी सेनामा रहेका नेपाली नागरिकलगायत नेपाल र […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौँ । भारत सरकारले गैर मुस्लिमलाई नागरिकता दिनेसम्बन्धी नियम लागू गरेसँगै विरोध सुरु भएको छ। भारत सरकारले सोमवार नागरिकता संशोधन कानूनको सरकारी नियम सम्बन्धी जारी गरेको हो। जसमा गैर मुस्लिम नागरिकलाई पनि भारतीय नागरिकता दिने […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । २३ दिन हिँडेर आई काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितमध्ये कम्तीमा दुई सय जनालाई घर फर्किनसमेत समस्या भएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, प्रदर्शनरत ७ सय जना पीडितमध्ये आधाभन्दा बढी […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौ । सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ गठबन्धनमा आबद्ध नहुने स्पष्ट पारेको छ। जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरु आवद्ध गठबन्धनमा सहभागी नहुने निर्णय गरेको विज्ञप्तीमार्फत् जनाएको छ। बैठकको […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौ । राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन्।

मङ्गलवार, फागुन २९, २०८०

जनकपुरधाम । दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई पक्राउ गरेको हो । पर्साको वीरगञ्ज […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौँ । धादिङको ज्वालामुखी गाउँपालिका–४ बडडाडा बस्ने ३० वर्षीय रामशरण भुजेल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका–३ स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका–४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमबार […]

मङ्गलवार, फागुन २९, २०८०

  काठमाडौं । लामो समय समस्यामा रहेको निर्माण क्षेत्र चलायमान देखिन थालेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्माण क्षेत्र १५ प्रतिशतले ऋणात्मक देखिएको थियो। यो वर्ष भने क्रमशः सुधारको क्रममा देखिएको छ। यो वर्षको […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन […]

मङ्गलवार, फागुन २९, २०८०

  काठमाडौं । मंगलबार आज अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्ड स्टर्लिङको मूल्य घटेको छ। राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १२ पैसा र […]

मङ्गलवार, फागुन २९, २०८०