संघीय सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारहरु बदल्ने गृहकार्यमा नेताहरु जुटेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरु प्रदेश नेतृत्वको भागबन्डा गर्ने छलफलमा जुटिरहँदा प्रदेश तहका नेताहरु नेतृत्व मनाउने जोडबलमा देखिन्छन् । तर, लगातार सत्ता समीकरण […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक १५ हजार भारतीय रुपैयाँ (भारु) भारत पठाउन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८० को संशोधनमार्फत यस्तो व्यवस्था गरेको […]
काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा)को विवाद फेरि चर्किएको छ । अध्यक्ष बाबुराम भट्टराईको समर्थनबिना अर्का अध्यक्ष महिन्द्रराय यादवसहितका नेताले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको सहमति गरेका छन् । शनिबार बालुवाटारमा सहमति भएको हो । […]
काठमाडौँ । संसदको विधायिकी भूमिका कमजोर भएको भनेर पछिल्लो समय आलोचना भइरहेको छ। यसमा एक हदसम्म सत्यता छ। कानुन निर्माणमा हामी ढिला भइरहेका छौँ। सङ्घीयता कार्यान्वयनसँग जोडिएका थुप्रै सङ्घीय कानुन निर्माणमा विलम्ब भएकै हो। संसदमा […]
काठमाडौँ । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाइएको छ । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बुझाइएको कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए । कार्यदलमा नेकपा […]
काठमाडौं । दाङमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार राति टिपरले ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरीको ज्यान गएको हो ।गम्भीर घाइते भएका चौधरीको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर […]
काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक आज बिहान ९ः३० बजे बस्ने तय भएको छ । साझा न्यूनतम नीति तथा कार्यक्रमलाई […]
काठमाडौं । कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दै छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर […]
काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटनाएको छ । आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ । भाउ घटेपछि […]