२०८३ जेठ ९ शनिवार , १२:४३:२८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटनाएको छ । आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ । भाउ घटेपछि […]

शनिवार, चैत ३, २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रष्टाचार गरेको प्रमाण ल्याए २४ घण्टा भित्रै कारबाही गरिने बताएका छन् । शुक्रबार कोरिया रिटर्नीहरुको छलफलको क्रममा मन्त्री अर्यालले भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही गर्ने बताएका […]

शुक्रवार, चैत २, २०८०

काठमाडौँ । इजरायलमा मारिएका नेपालीहरूका परिवारलाई इजरायल सरकारले मासिक रूपमा भत्ता उपलब्ध गराउने भएको छ । गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । लर्न एन्ड अर्न […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । फिफा यू-१७ विश्वकपमा पनि अब टिम संख्या बढाइने भएको छ । फिफा काउन्सिलले यु-१७ विश्वकपमा ४८ टिम बनाउने निर्णय गरेको हो । यसअघि २४ टिमले खेल्दै आएका थिए । फिफाले पुरुष विश्वकपमा ४८ […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम ९मनिराम० ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालयले […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेको छ ।

शुक्रवार, चैत २, २०८०

काठमाडौ । गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीन नेपाली युवाको शव तत्काल ल्याउनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्। वैदेशिक रोजगारीमा कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान बाटो काट्ने क्रममा गाडीको […]

शुक्रवार, चैत २, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरू अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जोन प्रवृत्ति बढेको बताएका छन् । शुक्रबारको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सिनेमा संवाद कार्यक्रममा बोल्दै […]

शुक्रवार, चैत २, २०८०

विराटनगर । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव भेटिएको छ । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताएका हुन् । […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । फिफा महिला वरीयतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ। आज सार्वजनिक गरिएको वरीयतामा नेपाल १००औं स्थानमा पुगेको हो। दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा छ। शीर्ष स्थानको भारत ६६औं स्थानमा छ। तेस्रो स्थानको बंगलादेश […]

शुक्रवार, चैत २, २०८०