काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । बोआओ फोरम मार्च २६ […]
काठमाडौं । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन […]
काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज १ लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज […]
काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले सोमबार यस्तो कानुनमा हस्ताक्षर गरेका हुन् । नयाँ नियममा १४ देखि १५ वर्षका बालबालिकाले सामाजिक सञ्जाल […]
काठमाडौँ । विश्वकप छनोटको एक अर्को खेलमा नेपाल बिहीबार राति मैदानमा ओर्लिदैछ । एसियाकपको पनि छनोट रहेको यस खेलमा नेपालले फेरि बहराइनको सामना गर्न लागेको हो । मानामाको नेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार […]
बुटवल । बाँके जिल्लाको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी […]
जनकपुरधाम । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनलाई आज बिहान पौने […]
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको अहिलेका पाँचवटा मुख्य कार्यभार पहिल्याएको छ। पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार तय गरिएको हो। जसमा जसपाले […]
धरान (सुनसरी) । इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । राष्टिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत गए राति इटहरी रङ्गशालामा […]
झापा । झापाको शिवसताक्षी नगरपालिकामा कनकाई सिञ्चाइ नहरको पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । सोमबार शिवसताक्षी–११ सृष्टि टोलका १४ को रविन प्रधानले कन्काई सिञ्चाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबी मृत्यू भएको हो । […]