२०८३ जेठ ८ शुक्रवार , ०९:०५:३२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेपालीले आयरल्यान्ड वुल्भ्सविरूद्धको टी–२० शृंखला क्लिन स्वीप गरेको छ।सोमबार पहिलो खेलमा ६ विकेटको जित हासिल गरेको नेपालले दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड वुल्भ्सलाई ७१ रनले पराजित गर्‍यो। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले […]

मङ्गलवार, चैत १३, २०८०

मुग्लिन । चितवनमा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो। चट्याङबाट […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १०.१४ अंकको बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा ०.४९ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, आज नेप्से परिसूचक २०४१ अंकमा […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन्। उनले आज बिहान कालिकास्थान स्थित अध्यागमन विभागको ब्रिफिङमा यस्तो निर्देशन दिएका हुन। ‘रेमिटेन्स पठाएर अर्थतन्त्रमा […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका अहिलेसम्म भेटिएका छैनन् । आइतबार वेपत्ता भएका बालबालिका मंगलबार मध्यान्हसम्म नभेटिएको प्रहरीले जनाएको छ । आइतबार साँझदेखि सोमबार र मंगलबार मध्यान्हसम्म सशस्त्र प्रहरी बलको […]

मङ्गलवार, चैत १३, २०८०

अमेरिकाको बाल्टिमोरमा पानीजहाजले ठक्कर दिएपछि एउटा पुल नदीमा खसेको छ । जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । पुलसँगै केही गाडी पनि नदीमा […]

मङ्गलवार, चैत १३, २०८०

ईलाम । इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो। उनले प्रतिकिलो रु एक […]

मङ्गलवार, चैत १३, २०८०

इलाम । इलाम–२ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । वैशाख १५ गते हुने सङ्घीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्ससामु १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रन […]

मङ्गलवार, चैत १३, २०८०