२०८३ जेठ ८ शुक्रवार , १०:५०:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ । पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व अर्थात् होरी मनाईंदैछ । मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा छ । हिजो परिक्रमा सम्पन्न भएपछि आज धनुषा, सप्तरी, सिरहासहित मिथिलाञ्चलमा […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । काठमाडौंमा ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ चलिरहेको छ । हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो शुक्रवारसम्म चल्नेछ । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि ६ वटा प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भएका छन् […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिल आलम अन्सारीसहित ५ जनालाई अदालतले सफाइ दिएको छ । उनीहरुले नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोपबाट सफाई पाएका हुन् । काठमाण्डौ जिल्ला अदालतले हिजो […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । जुम्लाका किसानले मार्सी धानका लागि बीउ भिजाएका छन् । बर्सेनि चैत १२ का दिन मार्सी धानका लागि बीउ भिजाएर बारुवा पर्वका रुपमा मनाउने गरिन्छ । यो पर्वका दिन महिलाले मांगल गाउँदै चन्दननाथ, भैरवनाथ, […]

मङ्गलवार, चैत १३, २०८०

आफ्ना लाखौँ नागरिकका अनलाइन खाताहरु चिनियाँ ह्याकिङ षड्यन्त्रमा फसेका अमेरिकाले दावी गरेको छ । ह्याकर समूहले महत्वपूर्ण र जिम्मेवार अमेरिकी अधिकारीहरुलाई लक्षित गरी नागरिकका अनलाइन खाताहरु ह्याक गरेका अमेरिकी न्याय विभाग र कानुन सम्बन्धी अनुसन्धान […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सूचना […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ । अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात […]

मङ्गलवार, चैत १३, २०८०

इलाम। इलामको सूर्योदय नगरपालिका–१२, मलिममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते ५६ वर्षीया स्थानीय मनकुमारी प्रधानको उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनको झापाको […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकसाथ १७ जनाले हाम फालेका छन् । हाम फाल्नेमध्ये एकजना बेपत्ता भएका छन् । कर्णाली पुलबाट नदीमा हाम फालेर लम्कीचुहा नगरपालिका–३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएको […]

मङ्गलवार, चैत १३, २०८०