विश्व खाद्य कार्यक्रमले यस वर्ष अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणमा पर्न सक्ने चेतावनी दिएको छ । अफगानिस्तानमा विभिन्न सङ्घ–संस्था र दातृ निकायबाट राहत उपलब्ध गराउने प्रयासमा अवरोध हुँदा पनि लाखौँ मानिस भोकमरीको जोखिममा परेका छन् […]
काठमाडौं । भाउ बढेर अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ३० हजार रुपैयाँ भएको सुनको भाउ आज यथावत् रहेको छ । शुक्रवार एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँ बढेर सुनको भाउले नयाँ रेकर्ड […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र सनराईजर्स हैदराबाद नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल्दैछन् । गुजरात र हैदराबादले यसअघि खेलेका दुई […]
झापा । दैनिकजसो हुल बाँधेर आउने जंगली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मंसिरदेखि चैत १७ गतेसम्म जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । […]
काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज एक र्यालीको आयोजना गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट सुरु भएको र्याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको छ । इसाई […]
काठमाडौ । हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उप कमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ। इजरायल रक्षा बल (आईडीएफ)ले यसबारेमा जानकारी गराएको हो। हिजबुल्लाह अधिकारीलाई बाजोरीह क्षेत्रमा […]
काठमाडौं । सार्वजनिक संस्थाको अन्तिम लेखा परीक्षण गर्ने निकाय महालेखा परीक्षकमा सचिव तोयम राय सिफारिस भएका छन्। आइतबार बसेको संवैधानिक परिषदको बैठकले उनको नाम सिफारिस गरेको हो। राय अहिले राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको […]
झापा । भद्रपुर नगरपालिका- ३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यले […]
काठमाडौँ । दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। महाबु गाउँपालिका वडा २ मा शनिवार बिहान साडे ९ बजेतिर कर्णाली प्रदेश बा १ झ ००३२ नम्बर को जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्। […]
काठमाडौं । केही दिनदेखि मौसममा फेरबदलसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । बिरामी भएर अस्पताल पुग्ने धेरै बिरामीमा मौसमी फ्लु र कोभिड–१९ दुईवटै भाइरस पुष्टि भएको छ । दुवै भाइरस एक साथ देखिएकाले डाक्टरले […]