२०८३ जेठ ८ शुक्रवार , ०१:५९:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिम र भारतको गुजरातबीच आइतबार भएको खेलमा नेपालका ब्याट्सम्यान रोहित पौडेलले २५ बलमा […]

आइतवार, चैत १८, २०८०

काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार […]

आइतवार, चैत १८, २०८०

काठमाडौं। तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । साई मेघपन स्पोर्ट्स लाइफ […]

आइतवार, चैत १८, २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोली विरुद्धको खेलमा भारतको राज्यस्तरीय टोली गुजरातले १० ओभरमा चार विकेट गुमाएर ५९ रन बनाएको छ । नेपालका लागि गुलसन झाले दुई विकेट […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान पुनलाई आइतबार मन्त्रालयमा प्रतिवेदन हस्तान्तरण गरेको हो । समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । एक हप्तादेखि रोकिएको मन्थली–लुक्ला उडान आजदेखि शुरु भएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उडान हुन नसकेकोमा मौसम खुलेपछि आज बिहानदेखि उडान शुरु भएको हो । बितेको एक हप्ता खराब […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमव ३३ विन्दुमा झरेको छ । आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक, माइक्रोफाइनान्स र […]

आइतवार, चैत १८, २०८०

चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक सङ्केत गरेको नीति निर्माताहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री शर्माले यही […]

आइतवार, चैत १८, २०८०

काठमाडौ । हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेका छन्। घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रहरी […]

आइतवार, चैत १८, २०८०