२०८३ जेठ ८ शुक्रवार , ०१:५९:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ । […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी- २० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । शनिबार बेलुका काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित चट्याङ परेपछि जनजीवन अस्तव्यस्त बन्यो । स्थानीय वायुको प्रभावसँगै ‘लोकल सिस्टम’ थपिँदा काठमाडौंसहितका स्थानमा वर्षा भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । यो प्रणाली विस्तारै […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । काठमाडौंको कपनमा ट्याक्सी चालकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन दुर्गा मन्दिर नजिकै गत मंगलबार एक जना ट्क्याक्सीका चालकमाथि कुटपिट गरी लुटपाट गरेको आरोपमा प्रहरीले […]

आइतवार, चैत १८, २०८०

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत भेटिएका छन् । शनिबार दिउँसो घरबाट हिँडेका भण्डारी बेलुकी अबेरसम्म नआएपछि खोजतलास गर्ने क्रममा आइतबार बिहान सत्यवती गाउँपालिका–५ को हंसरास्थित रुम्दाखोल्सामा फेला परेको जिल्ला […]

आइतवार, चैत १८, २०८०

चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो । प्रजनन […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गरेको हो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् । गत जेठ ८ […]

आइतवार, चैत १८, २०८०

विश्व खाद्य कार्यक्रमले यस वर्ष अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणमा पर्न सक्ने चेतावनी दिएको छ । अफगानिस्तानमा विभिन्न सङ्घ–संस्था र दातृ निकायबाट राहत उपलब्ध गराउने प्रयासमा अवरोध हुँदा पनि लाखौँ मानिस भोकमरीको जोखिममा परेका छन् […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । भाउ बढेर अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ३० हजार रुपैयाँ भएको सुनको भाउ आज यथावत् रहेको छ । शुक्रवार एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँ बढेर सुनको भाउले नयाँ रेकर्ड […]

आइतवार, चैत १८, २०८०