२०८३ जेठ ५ मङ्गलवार , ०८:०९:२३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेकपा एमाले मकवानपुरको अध्यक्ष पदमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदका उम्मेदवार पोखरेलले कुल खसेको ७६५ मत मध्ये ३१३ मतका साथ जित निकालेका हुन् । एमाले मकवानपुरको १२ […]

सोमवार, जेठ २१, २०८१

विराटनगर । इटहरी उपमहानगरपालिकाले सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ। पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ। सडकको किनारामा रोपिएका विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । प्रतिनिधि सभामा आज दुई वटा प्रतिवेदन प्रस्तुत भएका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८०’ र राज्य […]

सोमवार, जेठ २१, २०८१

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यमा रेलको ठक्करबाट हात्तीलाई जोगाउन कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) मा आधारित निगरानी प्रणालीको प्रयोग शुरु भएको छ । रेल्वे लिकमा हुने दुर्घटनाबाट हात्ती मर्ने क्रम बढेपछि त्यसलाई रोक्न […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत […]

सोमवार, जेठ २१, २०८१

मेक्सिको सिटी । मेक्सिकोले इतिहासमै पहिलो पटक महिला राष्ट्रपति चयन गरेको छ । त्यहाँको निर्वाचन प्राधिकरणले बताएअनुसार आइतबार भएको मतदानमा मेक्सिको सिटीकी पूर्वमेयर ६१ वर्षकी क्लाउडिया शियनबमले ५८ देखि ६० प्रतिशत मत पाएको प्रारम्भिक नतिजाले […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनी राजधानीको कमलपोखरी क्षेत्रबाट सोमबार पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलमा वाक्क लागेर आफू निदाएको बताएका छन्। सोमबार बजेटमाथि छलफलमा बोल्नेक्रममा नेता केसीले आगामी आर्थिक वर्षको लागि पेस भएको बजेट दलाल पुँजीको आगमन वृद्धिका […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकस्थित गुणस्तर विभागभित्र सरकारी गाडीमा आगलागी भएको छ । विभागभित्र पार्किङ गरी राखेको प्रदेश नम्बर ३–०१–००२ झ ५४४६ नम्बरको स्कार्पियो गाडीमा आइतबार राति आगालागी भएको हो । आगलागीबाट गाडीको अगाडिको […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक बजेको बजेटमा केही अन्तरविरोध रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री पुनले यथार्थ बजेट ल्याउन खोजेको तर, हुनुपर्ने जति यथार्थवादी […]

सोमवार, जेठ २१, २०८१