२०८३ जेठ ५ मङ्गलवार , ०८:०७:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारणको तयारी गरेको छ । महानगरपालिका र ओपन डोर्स इन्टरटेन्मेन्टको संयुक्त पहल र खेलकुद मन्त्रालयको सहयोगमा आज राति हुने […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको मनसुनबाट प्रभावित हुन सक्ने विवरणअनुसार यसपालीको मनसुनमा १८ लाख एक हजार […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकपका लागि अहिलेसम्मकै धेरै पुरस्कार रकम घोषणा गरेको हो […]

मङ्गलवार, जेठ २२, २०८१

इलाम । इलामको चुलाचुली गाउँपालिका–५ मा रतुवा खोलाले जीप बगाउँदा दुईजनाको ज्यान गएको छ । हिजो बेलुका रतुवा खोलामा एक्कासी बाढी आएको र बाढीले लु १ च ९४९१ नम्बरको जीप बगाउँदा दुई जनाको ज्यान गएको […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । ​ भारतको लोकसभा अर्थात् तल्लो सदनका लागि भएको निर्वाचनको मतगणना आज हुँदैछ।४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो। १९ अप्रिलबाट प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको थियो। मतगणना […]

मङ्गलवार, जेठ २२, २०८१

संयुक्त राष्ट्रसंघको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध शुरु भएयता गाजापट्टीमा करिब ५५ प्रतिशत संरचना क्षतिग्रस्त भएका छन्।राष्ट्रसंघीय स्याटेलाइट विश्लेषण एजेन्सी यूएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ।बैठकमा २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ।टी-२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो। अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । भक्तपुरमा १६ महिने शिशुको लडेर मृत्यु भएको छ। सोमबार बिहान अन्दाजी ११ बजे भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक स्थित घरमा लडेर १६ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन […]

सोमवार, जेठ २१, २०८१