२०८३ जेठ ५ मङ्गलवार , ०९:०७:११ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पालिकाका जनप्रतिनिधिले कटौती भएको वित्तीय समानीकरणको बजेट पठाउन माग गरेका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घको टोलीले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर वित्तीय समानीकरणको बजेट कटौती भएको भन्दै बजेट तुरुन्त पठाउन […]

सोमवार, जेठ २१, २०८१

झापा । जापानको इशिकावा प्रिफेक्चरमा आज बिहान भूकम्प गएको छ । जापानको मौसम विभागकाअनुसार बिहान साढे ६ बजे ५ दशमल ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भन्ने आइनसकेको द जापान […]

सोमवार, जेठ २१, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी प्रादेशिक विकास आयोजना तथा कार्यक्रममा बजेट विनियोजनलाई उच्च प्राथमिकता दिने भएको छ । प्रदेशसभाको हिजोको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति […]

सोमवार, जेठ २१, २०८१

म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमान नामिबियाका बलरसामु कमजोर देखिएको हो । खेलको पहिलो र […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान […]

सोमवार, जेठ २१, २०८१

दाङ । दाङको तुलसीपुरस्थित एक पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि केही बेर तुलसीपुरको मुख्य बजार क्षेत्र त्रासमय बन्यो। आइतबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–६ स्थित तुलसी पेट्रोल पम्पमा तेल हाल्न गएको रा १ च १४६४ […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज लगानी, उत्पादन […]

आइतवार, जेठ २०, २०८१

झापा । भारतको राजधानी नयाँ दिल्लीमा अघिल्लो हप्ता ५२ दशमलव ९ डिग्री सेल्सियस तापक्रम नपुगेको पुष्टि भएको छ । अघिल्लो हप्ता नयाँ दिल्लीको मुङ्गेशपुरको मौसम स्टेशनले तापक्रम ५२ दशमलव ९ डिग्री सेल्सियस पुगेको देखाएपछि भारत […]

आइतवार, जेठ २०, २०८१

चितवन । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका-१२ दराई ताल नजिक दुर्घटना […]

आइतवार, जेठ २०, २०८१