२०८२ माघ १ बिहिवार , १२:३८:०८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले काठमाण्डौ र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण रोकेका छन् । प्रमुख तीन दल निकटका शिक्षक सङ्गठनहरूले विज्ञप्ति निकालेर पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका परीक्षण गर्न […]

बुधवार, वैशाख १२, २०८१

इलाम । मनमाया खनाल गएको मंसिर १० बाट ९२ वर्ष लागिन्। दुई वर्षअघि ९० को नेटो काट्दा छोरा–बुहारी र नाति–नातिनाहरूले उनको जन्मदिन धुमधामका साथ मनाएका थिए, जसको एउटा प्रमाण घरको भित्तामा अहिलेसम्म बाँकी छ। काठै […]

बुधवार, वैशाख १२, २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री परियारले पद तथा […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । उहाँ आज दिउँसो स्वदेश फर्किनुभएको हो । कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल, […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच वटा घर जलेका छन् । गाईखर्क सामुदायिक वनमा हिजो लागेको डढेलो बस्तीमा छिर्दा पाँच वटा घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

बुधवार, वैशाख १२, २०८१

इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमण र दुई देशबीचको व्यापारिक सम्झौतालाई लिएर अमेरिकाले आपत्तिजनक प्रतिक्रिया दिएको छ । अमेरिकाले इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई प्रतिबन्धको सम्भावित जोखिमबारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख […]

बुधवार, वैशाख १२, २०८१

वाशिङटन डीसी । अमेरिकाको माथिल्लो सदन सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलर बराबरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बाइडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्न सक्ने अनुमान गरिएको छ । यस […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेष्ट इण्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ । रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । भेटवार्ता होटल सोल्टीमा भएको हो ।यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी […]

बुधवार, वैशाख १२, २०८१