२०८३ जेठ २ शनिवार , ०३:२२:४६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । संघीय संसद्अन्तर्गत बिहीबार पाँचवटा संसदीय समितिको बैठक बस्दैछ।बैठकमा स्पञ्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप–समितिको प्रारम्भिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । शिक्षा, स्वास्थ्य तथा […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द उपचारका लागि अस्पताल भर्ना भएका छन् । स्वास्थ्य समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो । पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका […]

बुधवार, साउन २, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवताविरुद्धको जघन्य अपराधमा मात्रै भूतप्रवाही कानून बनाउन मिल्ने बताएका छन् । चौथोपटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले उद्योग व्यवसायमा भूतप्रवाही कर लगाउन नमिल्ने बताएका हुन् । आज नेपाल उद्योग वाणिज्य […]

बुधवार, साउन २, २०८१

काठमाडौं । बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्‍याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन् । सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि २९६ ठाउँको सडक अवरुद्ध भएकोमा सात वटा राजमार्गका १७ […]

बुधवार, साउन २, २०८१

झापा । अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ। नङ्गरहारको सूचना तथा संस्कृति विभागले […]

बुधवार, साउन २, २०८१

चितवन । पछिल्लो पाँच वर्षमा अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्नुपरेपछि किसानहरू विस्थापित भएका पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए । दुई वर्ष […]

बुधवार, साउन २, २०८१

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले ११ र १२ कक्षाको शिक्षालाई निःशुल्क बनाउन सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेत […]

बुधवार, साउन २, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक […]

बुधवार, साउन २, २०८१

काठमाडौं । चौधरी ग्रुप (सीजी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । भर्खरै सकिएको आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सीजी फुड्सले गरेको घोषणाअनुसार आज ललितपुरमा आयोजित […]

बुधवार, साउन २, २०८१

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेको थियो । दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३.९ […]

बुधवार, साउन २, २०८१