२०८३ जेठ २ शनिवार , ०२:३१:१८ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । उत्तर प्रदेशमा विगत ४–५ दिनदेखि नेपालसँग जोडिएका २० जिल्लामा बाढीको अवस्था छ । करिब २० लाख जनसंख्या बाढीको प्रभावमा परेका हुन् । पछिल्लो २४ घण्टामा राज्यमा वर्षाका कारण १० जनाको मृत्यु भएको छ […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय भएको छ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । ठुलो परिणाममा लागु औषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोले कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा २३ […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड प्राप्त गरेकोमा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ […]

बिहिवार, साउन ३, २०८१

झापा । इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको छ । मृत्युको यो आँकडा २४ घण्टाभित्रको भएको बताइएको छ । गएको १० दिनमा मात्रै इजरायली सेनाले विस्थापित प्यालेष्टिनी […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। छलफलमा प्रतिनिधि सभाको साउन ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रस्ताव पेस गर्न समय मागेकोले त्यसलाई कसरी व्यवस्थित गर्नेलगायत कुराकानी […]

बिहिवार, साउन ३, २०८१

धरान। धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा बोलबम मेला सुरु भएको छ । एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ । […]

बिहिवार, साउन ३, २०८१

झापा । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्रयाक्टरदुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मैवाखोला गाउँपालिका-२ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो। बुधबार प्र १-०२-००३ त ९६० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा भीमकुमार गम्भीर घाइते भएका थिए। […]

बिहिवार, साउन ३, २०८१

पाँचथर । बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा सुधार गर्न कार्ययोजना बनाएर नै अघि बढ्ने बताएकी छन्। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले शिक्षा ऐनलाई कार्यान्वयन गर्न […]

बिहिवार, साउन ३, २०८१