२०८३ जेठ २ शनिवार , ०१:४४:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

महोत्तरी । पिपरामा ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्र्याक्टर दुर्घटनामा परेको हो।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावासका लागि पत्र लेखेको पाइएको हो […]

बिहिवार, साउन ३, २०८१

झापा । भारतको मनगाउँ जिल्लास्थित एक झर्नाबाट झरेर एक २७ वर्षिया युवतीको मृत्यु भएको छ । इन्स्टाग्राम रिल्स बनाउने क्रममा चर्चित भारतीय इन्फ्लुएन्सर आन्भी कामदारको मृत्यु भएको हो । रिल्स बनाउने क्रममा उनी झरनाबाट चिप्लिएर […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको शेयर बजार त्यसयता बढ्दै आएको छ । आज शेयर बजार परिसूचक नेप्से ५९ दशमलव ६८ अङ्कले बढेर २ हजार […]

बिहिवार, साउन ३, २०८१

झापा। झापामा एक वर्षको अवधिमा ६ मानिस र ४ हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छजना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षीया उनको बिहीबार निधन भएको होटल संघका अध्यक्ष विनायक शाहले बताए। ‘निमोनिया र बाथरोगबाट पीडित उहाँ केही सातादेखि उपचाररत […]

बिहिवार, साउन ३, २०८१

झापा । विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित मलको प्रयोगले […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच आज भेटवार्ता भएको छ । भेटमा चीनका तर्फबाट राजदूत ले उपप्रधान एवं सहरी विकास मन्त्री सिंहलाई बधाई सहित कार्यकाल […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि […]

बिहिवार, साउन ३, २०८१