२०८३ वैशाख ३१ बिहिवार , ०४:५६:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्की सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् । गत साउन ३२ गते शुक्रबार दिउँसो करिब ४ बजेतिर मोरङको कानेपोखरी गाउँपालिका ७ मा कार्कीले चलाएको प्र.१-०१-०१६ प ८२३५ नम्बरको […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी अमेरिकी गुप्तचर अधिकारीहरूले गरेका छन् । अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसबारे बयान जारी गरेका छन् […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताएका छन् । काठमाडौंमा मंगलवार विकासका लागि वित्त सम्बन्धी संवाद, […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । उनीहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् । रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका […]

मङ्गलवार, भदौ ४, २०८१

झापा। इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ । पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् । मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको जोखिममा परेको हो […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । दक्षिण एसियाली देशहरुबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ । यसअघि हिजो भएको खेलमा […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन् । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा […]

मङ्गलवार, भदौ ४, २०८१

बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिंदै छन् । नेपाली कांग्रेससंगको गठबन्धनबाट र आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम र लेस्टर सिटीले एकरएक गोलको बराबरी खेलेका छन् । गएराति भएको खेलमा टोटनहमले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको २९ औँ मिनेटमा टोटनहमका पेड्रो पेरोले […]

मङ्गलवार, भदौ ४, २०८१